Government Of Nepal
Ministry Of Agriculutre And Co-Operatives
Department Of Livestock Services
Directorate Of Animal Health



 
 
(Buhdhanilkantha, Kathmandu, Nepal )

 
   
Home
Objectives
Project Components
Organization Chart
Organization Member
Rules & Laws
Check Post
Photo Gallery
Publications/Reports
Proposed Programme
Presentations
Branch Office
Useful Link
Qurantine Chief

 
  Introduction  
 
 

बाहिरबाट आयात गरिएका पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामाग्रीमा रोग छ, छैन भनि एकिन गर्न तोकिएको ठाउँमा तोकिएको अवधिसम्म राखि जाँचिने CAQO Buildingप्रक्रियालाई पशु क्वारेन्टाइन भनिन्छ । सीमा पशु क्वारन्टाइनले वाहृय मुलुकबाट स्थल वा हवाइमार्ग भएर देशभरि भित्रिने पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामाग्रीको पैठरी हुने प्रवेश विन्दुमा जाँच गरिने कार्यलाई बुझाउंछ भने आन्तरीक पशु क्वारन्टाइन भन्नाले देश भ्रि्रकै एक ठाउँवाट अर्को ठाउंमा पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामाग्रीको ओसार प्रसार गर्दा रोग छ कि छैन भनि यकिन गर्न तोकिएको ठाउंमा जाँचिने प्रक्रियालाई जनाउंछ ।

क्वारेन्टाइनको महत्व

नेपाल विश्व ब्यापार संगठनको सदस्य भैसकेको छ । यसले गर्दा बहिरी देशबाट आयातित पशजन्य बस्तुहरु स्वस्थ, निरोगी र गुणस्तरीय छन् भनि पशु क्वारेनर्टाईनले एकिन गरी प्रमाणित गर्नु पर्ने भएकोले देशमा कम गुणस्तरका पशुवस्तुहरु भित्रिन् सक्दैनन् र वाहृयदेशबाट खतरनाक रोगहरु समेत प्रवेश गर्न नसक्ने हुनछन् । यसको साथै देश भित्रका प्रमुख रोगहरुलाई नियन्त्रण र उन्मुलन गर्न समृत क्वारेन्टाइनले योगदान दिने हुनाले यसको महत्व दिन प्रतिदिन बदिरहेको छ । वाहृय देशमा समेत गुणस्तर युक्त पशुबस्तु निर्यात गरी देशको आर्थिक उन्नति विस्वसनियता र गरीमा बदाउन क्वारेन्टाइनले मद्दत पुयाउने देखिन्छ ।

 
 
  Home  |  Contact Us  |  Feedback

Copyrights 2010, Centeral Animal Quarantine Office. All rights reserved.
Power By : SystechNepal